चैत्र २० काठमाण्डौं । लामो समय पछि राजधानीको भृकुटीमण्डप स्थित सार्वजनिक धारामा अब २४ सै घण्टा पानी आउने भएको छ । मेलम्चीको पानी राजधानीमा आएसँगै आजबाट औपचारीक रुपमा पानी वितरण शुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कार्यक्रमा मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारीक रुपमा धाराको उद्घाटन गरेकी हुन् ।
मेलम्चीको पानी ल्याउने दशकौँ लामो राजधानीवासीको सपना साकार भए सँगै अब पानीको हाहाकारमा कमी आउने अपेक्षा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline