थ्री नेसन्स कपको फाईनल आजः नेपाल भर्सेस बंगलादेश

थ्री नेसन्स कपको फाईनल आजः नेपाल भर्सेस बंगलादेश

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चैत्र १६ काठमाण्डौं । राजधानीमा जारी थ्री नेसन्स कपको उपाधीका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । साँझ दशरथ रंगशालामा हुने खेलमा नेपाल जीत्नै पर्ने दबाबमा हुने छ । यस अघि कीर्गिस्तान र बंगलादेश दुबैसँग उत्कृष्ट खेलका बाबजुद गोल गर्न नसकेको नेपाली टोलीमाथि उपाधीको दबाब देखिन्छ ।
किरण चेम्जोगंको कप्तानीमा उत्रने नेपाली टोलीले गोलको खडेरी तोड्दै उपाधी हात पार्ने विस्वास लिएको छ । प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीले उपाधी जीत्ने यस अघि नै बताएका थिए ।
कीर्गिस्तानले आत्मघाती गोल गरेका कारण बंगलादेश एक खेल अघि नै फाईनल पुगेको थियो ।
उपाधी बिजेताले ५ हजार अमेरीकी डलर नगद र ट्रफी प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ