कोरोना अपडेटः १५६ संक्रमित, ४ जनाको मृत्यु

कोरोना अपडेटः १५६ संक्रमित, ४ जनाको मृत्यु

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, चैत १३ । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ । २४ घण्टामा ७० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ ।

जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ