खेलौं होली, रंग घोली, नगरौ गल्ती माक्स खोली

खेलौं होली, रंग घोली, नगरौ गल्ती माक्स खोली

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

आज मिति चैत्र १३ । यस वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ ।
होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “ असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतु को आगमन सँगै होली पुर्णिमाको दिन एक आपसमा बिभिन्न रंग खेलि यो पर्व मनाईन्छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईएको छ । आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गर्र्दै मनाएको छ ।
वेलकम ग्रुपका संचालक श्री निर्मलराज पौडेल ज्युले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवार मा मात्र सिमित रही यस बर्षको होली मनाउन सल्लाह र सुझाव दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ