ज्योती लाईफको आईपिओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

ज्योती लाईफको आईपिओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चैत्र १३ काठमाण्डौं । ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँट भएको छ । आज ईन्स्योरेन्सको कार्यलय ज्ञानेश्वरमा आईपिओ वितरण गरिएको हो । गोलाप्रथाबाट बितरण गरिएको आईपिओमा आवेदक मध्य ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने १२ लाख ३ हजार ८३५ जनाको हात खाली भएको छ ।
कम्पनीले ६६ लाख कित्ता आईपिओ जारी गरेको थियो । कर्मचारी र म्युचुअल फण्ड बाहेक सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्याईएको थियो । २९४२ आवेदन रद्ध भएको थियो ।
नतिजा हेर्नका लागि सिडिएसको आफ्नै वेभसाईटमा मात्र सुविधा दिईएको छ ।

https://iporesult.cdsc.com.np/.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ