चैत्र १२ काठमाण्डौ । नेपालले आज काठमाण्डौमा जारी थ्री नेसन्स कप फुटवल प्रतियोगीतामा आक्रामक खेल खेले पनि गोलको खडेरी देखा परेको छ । नेपालले १० जनामा सीमित बिपक्षीमाथि समेत गोल गर्न सकेन । नेपालले खेल पूर्ण दबाबमा राखे पनि गोल गर्न चुकेको हो ।
कीर्गिस्तानका कप्तान कासिभले दोहोरो पँहेलो कार्डका कारण मैदानबाट बाहिरिए पछि सो टिम १० खेलाडीमा सीमित भएको थियो ।
यो सँगै नेपालले फाईनलमा पुग्न अब बंगलादेशसँगको खेलमा निर्भर हुनेछ । बंगलादेशसँग नेपालले शनिबार खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline