प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद साहद्वारा ५१ हजारको चेक हस्तान्तरण  

प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद साहद्वारा ५१ हजारको चेक हस्तान्तरण  

  • मङ्लबार, चैत्र १०, २०७७
  • राहुल गुप्ता

  • 5.2K
    SHARES

बारा ०९ गते । प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद साहले आफ्नो गाउपालिकाबाट ब्याचलर पास भएकि एक महिलालाई हौसला बढाउने उदेश्यले पुरस्कार स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।
प्रसौनी गाउपालिका वडा न।१ मा बस्ने आमना बेगमकि छोरी असरिना खातुनलाई आजै उहाको बिवाहको दिन उहाको घरमा पुगि सो चेक दिनु भएको बधाई दिदै अध्यक्ष साहले जानकारी दिनुभयो।बेटि पढाई , बेटि बचाई जुन नारा थियो त्यसलाई निरन्तरता दिन र आउने दिनमा सबै जनाले आफ्नो छोरीलाई ब्याचलर पढाउन हौसला प्राप्त होस भने उदेश्यले यो पहिलो चोटि सो रकम पुरस्कार स्वरुप प्रदान गरिएको बताए ।
असरिना खातुनले बिएससि माईक्रो बाईलोजीमा ब्याचलर पास गरेकी छिन ।सो कार्यक्रममा गीता साह, वडा अध्यक्ष बैधनाथ साह कानु , आनन्द कुमार गुप्ता , सुरेश साह, प्रेम पटेल र निपुन गुप्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ