बडाल महान्यायाधिवक्ता नियुक्त, आईतबार शपथ लिने

बडाल महान्यायाधिवक्ता नियुक्त, आईतबार शपथ लिने

  • शुक्रबार, चैत्र ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।
यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गर्नुभएको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ