सिन्धुली कमलामाईमा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु

सिन्धुली कमलामाईमा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु

  • मङ्लबार, चैत्र ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

सिन्धुली, चैत ३ । सिन्धुलीमा आज साँझ जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृतकहरुको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ