सिराहाको लाहान स्थित मालपोत कार्यलय छेउमा शक्तिशाली बम विष्फोट ६ जना घाईते

सिराहाको लाहान स्थित मालपोत कार्यलय छेउमा शक्तिशाली बम विष्फोट ६ जना घाईते

  • आइतवार, चैत्र १, २०७७
  • -दिपक चौरसिया

  • 12.6K
    SHARES

चैत्र १ लाहान । सिराहाको लाहानमा रहेको मालपोत कार्यलय नजिक अज्ञात समुहले शक्तिशाली बम विष्फोट गराएको छ । विष्फोटमा परी ६ जना घाईते भएका छन् । घाईते मध्य एकको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।
वम कसले र किन विष्फोट गराएको एकीन भईनसके पनि अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ