झापाबाट काठमाण्डौ आउदै गरेको रात्रीवस मकवानपुरमा दुर्घटना, तीन जनाको मृत्यु

झापाबाट काठमाण्डौ आउदै गरेको रात्रीवस मकवानपुरमा दुर्घटना, तीन जनाको मृत्यु

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२९ फागुन, हेटौंडा । झापाबाट काठमाण्डौ आउदै गरेको रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी(६ सुनाचुरीमा ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका(१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५र४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ