कुमारी ईक्वीटी फण्डमा माग भन्दा ३५ प्रतिशत बढी आवेदन परेको छ ।
कुमारी ईक्वीटी फण्डको प्रति इकाई मूल्य रु. १० अंकित दरको ८,००,००,००० (आठ करोड) इकाईहरु मिति २०७७-११-१४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि मिति २०७७-११-२५ गते निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ ।
कम्पनीप्रति विश्वसनीयता विस्वसनीयता देखाएको भन्दै लगानीकर्ताहरुलाई क्यापिटलले कृतज्ञता प्रदान गरेको छ ।
लगानीकर्ताको विस्वासलाई कायम राख्न प्रतिवद्ध रहेको पनि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline