फागुण २४ विराटनगर । सर्वोच्चले नेकपा नरहने फैसला गरे पछि साविक एमाले र माओवादी व्युतिएको भन्दै खुसी भएको नेकपा ओली समुहले एमालेकरणको अभियान चलाउन थालेको छ ।
सर्वोच्चको फैसलाबाट उत्साहित यस समुहले जिल्लाहरुमा पार्टी कार्यलयमै नेकपा एमालेको बोर्ड राख्न थालेको छ ।
आज मोरङको पाञ्चाली स्थित पार्टी कार्यलयमा नेकपा एमालेको बोर्ड राखिएको छ । बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर पनि राखिएको छ ।
पर्यटन मन्त्री भानुभक्त ढकालले उक्त बोर्डको उद्घाटन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline