प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक बस्दै

प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक बस्दै

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

फागुण २४ काठमाण्डौं । सर्वोच्च अदालतले नेकपा पार्टी नै खारेज गर्दै पूर्व एमाले र माओवादी केन्द्र ब्युताउने फैसला गरे पछि नयाँ संकटका बिषयमा छलफल गर्न पचण्ड माधव समुहको स्थायी समितिको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सर्वोच्चको फैसलाप्रति पार्टीको नीति तय गर्दै नयाँ निर्णय गर्ने श्रेष्ठले जानकारी दिए ।
सर्वोच्चले साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताउने फैसला गरे पछि नेकपा नयाँ संकटमा परेका बेला यो बैठक बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ