विप्लव नेकपामाथिको प्रतिवन्ध औपचारीक रुपमा सरकारले हटायो, नेता कार्यकर्ता छाडिदै

विप्लव नेकपामाथिको प्रतिवन्ध औपचारीक रुपमा सरकारले हटायो, नेता कार्यकर्ता छाडिदै

  • बिहिबार, फाल्गुन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

फागुण २० काठमाण्डौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।
दुबै बार्ता टोलीबीच बनेको सहमतिमा प्रतिबन्ध फिर्ता गर्ने सहमति भएको थियो ।
भोली औपचारीक कार्यकम गरेर प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सहमतिको पूर्ण विवरण सार्वजनिक गर्नेछन् ।
यसैबीच, गृहले आन्तरीक रुपमा विप्लव नेकपाका नेता कार्यकर्तालाई रिहा गर्न निर्देशन गरेको बताईएको छ । अदालती प्रकृयामा रहेकालाई प्रकृयामा र अन्यलाई रिहा गर्न शुरु हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ