प्रचण्ड, सभामुख सापकोटा, मन्त्री लगायतकाले खोप लगाए

प्रचण्ड, सभामुख सापकोटा, मन्त्री लगायतकाले खोप लगाए

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

फागुण १९ काठमाण्डौं । कोरोना बिरुद्धको खोप आजबाट सभामुख, मन्त्री सांसद आदिले लगाउन शुरु गरेका छन् ।

नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा पूर्व प्रधानमन्त्री एवं सांसद प्रचण्ड, सभामुख अग्नी सापकोटा, अन्य मन्त्री र सांसदहरुले खोप लगाएका छन् ।

अहिले पनि खोप लगाउने कार्य जारी रहेको छ । लाईनमै बसेर सांसदहरुले खोप लगाउदैछन् । २३ गते बाट संसद शुरु हुन लागेकाले आज खोप दिईएको हो ।

भारतबाट खरीद गरिएको कोविशील्ड खोप लगाईएको हो । भारतबाट सरकारले २० लाख डोज खरीद गरेकामा १० लाख डोज ल्याईएको छ । बाँकी खोप २३ गतेबाट ज्येष्ठ नागरिकलाई लगाईदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ