रौतहट १६ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा पुर्व एक मन्त्रि सवार गाडीले एक साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री घाइते हुनु भएका छ ।
रौैतहटको चन्द्रनिगाहपुर पुर्वपश्चिम राजमार्ग अन्र्तगत सिभिल हस्पिटल नजिकै चन्द्रपुर—६ का बर्ष ५५ का इन्द्र प्रसाद घिमिरे घाइते हुनु भएको हो । पुर्व पर्यटन , नागरिक तथा उड्यान मन्त्रि योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो।
मन्त्रि भट्टराई पुर्वतर्फबाट हेटौडातर्फ जादै हुनुहुन्थ्यो । घाइते घिमिरेको सिभिल अस्पताल चन्द्रनिगाहपुरका प्राथमिक उपचार पश्चात थप उपचारका लागी बी एन बी हस्पिटल रिफर गरिएको सिभिल हस्पिटलले जनाएको छ ।
ठक्कर दिइएको गाडी र चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकोे नियन्त्रणमा रहेकोे छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline