सिप्रदी ट्रेडिङका निर्देशक राणाको निधन

सिप्रदी ट्रेडिङका निर्देशक राणाको निधन

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

फागुण १६ काठमाडौं। सिप्रदी ट्रेडिङका निर्देशक एवं नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको आज निधन भएको छ ।
काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको बिहान निधन भएको हो। चार दिन अघि उनको मुटुको अप्रेसन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिदैछ । उनी २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए।

राणाका श्रीमती, एक छोरा र एक छोरी छन्। राणा तारा म्यानेज्मेन्टको अध्यक्ष समेत थिए ।

राणाले आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए। सौर्यले आफ्नो करियर बेलायतको होयर गोभेट् नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट सुरु गरेका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ