बारा १५ फागुण। प्रसौनी गाँउपालिका मा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष बैजनाथ गुप्ताको आयोजनामा भएको कार्यक्रम ८ महिला सहित ११२ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम उद्धाटन प्रदेश नं। २ को पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका थिए।
कार्यक्रमको उद्धाटन गर्दै मन्त्री सोनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाईदा हुने बताए।
रक्तदान कार्यक्रम संस्थानले मात्र नभई व्यक्तिले नभई आयोजना पनि गर्न सक्ने कार्यक्रमको आयोजना गरी बैधनाथ उदाहरण बन्नु भएको उनको भनाई थियो ।
सो कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडा अध्यक्ष बैजनाथ गुप्ता, रक्त सन्चार केन्द्र बिरगंजको प्राबिधिक प्रमुख सौरभराज पाण्डे, गाउँ कार्यपालिका सदस्य सन्जु साह को उपस्थिति रहेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline