सिडिओ सहित ५२ जना सहसचिव र उपसचिवको सरुवा को कहाँ पुगे ? (सूची सहित)

सिडिओ सहित ५२ जना सहसचिव र उपसचिवको सरुवा को कहाँ पुगे ? (सूची सहित)

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

फागुण १४ काठमाण्डौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका सिडियो सहित ५२ जना सहसचिव तथा उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । संसद पुनस्थापना पछि पहिलो पटक एकै दिन यति धेरै कर्मचारीहरुको सरुवा गरिएको हो । मन्त्री स्तरीय निर्णयबाट सरुवा तथा पदस्थापनाको निर्णय भएको हो । हेर्नुस् को को कहाँ कहाँ पुगे ?

https://www.mirmireonline.com/wp-content/uploads/2021/02/Saruwa1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ