कोरोना अपडेटः ११२ जना संक्रमित, ५४ डिस्चार्ज, ४ जनाको मृत्यु

कोरोना अपडेटः ११२ जना संक्रमित, ५४ डिस्चार्ज, ४ जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

फागुण १४ काठमाण्डौं । नेपालमा आज ११२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३९४४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।
यसै गरी २४ घण्टामा ५४ जना मात्रै डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।
यसै गरी २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या २७७१ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ९३६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ