फागुण १३ काठमाण्डौं । नेपालमा आज ११२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ४११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।
यसै गरी २४ घण्टामा ८४ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।
यसै गरी २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline