संसद पुनस्थापना ऐतिहासिक, न्यायमुर्तिलाई आभारः प्रदीप यादव

संसद पुनस्थापना ऐतिहासिक, न्यायमुर्तिलाई आभारः प्रदीप यादव

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

फागुण १२ काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भन्दै स्वागत गरेका छन् ।

सांसद यादवले यो फैसला ऐतिहासिक र स्वागतयोग्य रहेको भन्दै यसले न्यायलयमाथिको आस्था बढेको पनि बताए । सर्वोच्चले जनभावनाको कदर गर्दै फैसला गर्ने न्यायमुर्तिहरुलाई आभार व्यक्त गर्दछु, यादवले भनेका छन् । यादवले संसद विघटनको बिरोध गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ