७० वर्ष पुगेका प्रधानमन्त्री ओलीले भने, म अझै युवा छु, दैनिक १८ घण्टा काम गर्छु

७० वर्ष पुगेका प्रधानमन्त्री ओलीले भने, म अझै युवा छु, दैनिक १८ घण्टा काम गर्छु

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

फागुण ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ७० वर्ष पुगे पनि अझै बुढो नभएको बताएका छन् ।
ओली समुह निकट युवा संघको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले आफू युवा संघको आजिवन सदस्य रहेकाले बुढो हुन नमिल्ने भन्दै ब्यग्य गरे ।
उनले युवाहरुलाई झिंगा हैन कर्मी मौरी हुन आग्रह गर्दै आफू ८० वर्ष पुग्न १० बर्ष अझै बाँकी रहे पनि अझै स्वस्थ्य रहेको र बाँची रहेकोमा खुसी भएको बताए ।
उनले संसद पुनस्थापना भए पनि प्रचण्ड र माधव कुमार नेपालको प्रधानमन्त्री हुने संभावना नरहेको भन्दै उनीहरु आफूकहाँ पनि प्रधानमन्त्री माग्दै आउन बेर नलाग्ने दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ