सुरक्षा परिषद्को बैठक पछि मन्त्रीपरिषद्को बैठक

सुरक्षा परिषद्को बैठक पछि मन्त्रीपरिषद्को बैठक

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण ११ काठमाण्डौं । सुरक्षा परिषद्को बैठक पछि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्था बारेमा समेत छलफल भईरहेको छ ।
सर्वोच्चले संसद विघटन सम्बन्धि मुद्धामा फैसला सुनाउने मिति नजिकिदै जादा सुरक्षा परिषद्को बैठक बसेको थियो । त्यस लगत्तै अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको हो ।
मन्त्रीपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा, वार्ता जस्ता विषयमा समेत निर्णय हुन सक्ने आंकलन गरिएको छ ।
पछिल्लो समय विप्लवले केही दिन अघि विज्ञप्ति जारी गरी वार्ताका लागि सकारात्मक रहेको घोषणा गरे पछि वातावरण बनाउने तयारीमा रहेको सरकारका मन्त्रीहरुले बताउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ