संसद विघटनको मुद्धामा हेर्दाहेर्दैको पेशी तोकियो

संसद विघटनको मुद्धामा हेर्दाहेर्दैको पेशी तोकियो

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फगुण ११ काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दामा फैसलाको तयारीमा रहेको सर्वोच्च अदालतले आज सो मुद्धामा हेर्दाहेर्दैको पेशी तोकेको छ ।

फैसला दिन ढिलाई भईरुहेको भनिदै गर्दा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् ।
अब तीन दिभ भित्र फैसला गरीसक्ने अपेक्षा गरिएको छ ।

५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ । त्यसो हुन नसके मत विभाजन हुनेछ ।

तिन वा सो भन्दा बढी न्यायाधिशको मत जतातिर जान्छ, सोही अनुसार फैसला आउनेछ । प्रतिनिधिसभा विद्दटन विरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानुन व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट हिजै बुझाई सकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ