प्रधानमन्त्री ओलीलाई विराटनगर विमानस्थल छेउमै कालो झण्डा देखाए प्रचण्ड माधव समुहका युवाले

प्रधानमन्त्री ओलीलाई विराटनगर विमानस्थल छेउमै कालो झण्डा देखाए प्रचण्ड माधव समुहका युवाले

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

फागुण विराटनगर ८ । विराटनगरमा आज आफ्नो समुहले गर्न लागेको शक्ति प्रदर्शनलाई संवोधन गर्न त्याहाँ पुगेका प्रधानमन्त्रीलाई विमानस्थल बाहिर प्रचण्ड माधव समुहका युवाहरुले कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्री विमानस्थलमा झरे पछि कालो झण्डा लिएर पुगेका ती युवाहरुले एयरपोर्ट मोडमा कालो झण्डा देखाउदै नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ