ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

सुनसरी, फागुन-७ गते । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६;३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

चट्याङमा परी १ जनाको मृत्यु

तेर्हथुम, फागुन-७ गते । तेह्रथुम, लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार १५;०० बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेर्हथुमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ