मोरङ, फागुन-६ गते । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् ।
आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक-१४ एम्पुल डाईजापाम-१४ एम्पुल एभिल-१४ एम्पुल फेनारगन-१४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline