कोरोना अपडेटः ९६ संक्रमित, १११ डिस्चार्ज, ३ जनाको मृत्यु

कोरोना अपडेटः ९६ संक्रमित, १११ डिस्चार्ज, ३ जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण ६ काठमाण्डौं । नेपालमा आज ९६ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५४१ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै देशभर संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ ।
यसै गरी २४ घण्टामा १११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ जना पुगेको छ ।
यसै गरी आज कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०५८ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या १६०३ जना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ