चुनाव तोकिएकै मितिमा हुन्छ, सूर्य चिन्ह केपी ओली नेतृत्वको पार्टीले पाँउछ : सुवास नेम्वाङ

चुनाव तोकिएकै मितिमा हुन्छ, सूर्य चिन्ह केपी ओली नेतृत्वको पार्टीले पाँउछ : सुवास नेम्वाङ

  • बिहिबार, फाल्गुन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण ६ काठमाण्डौं । नेकपा ओली समुहका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचन तोकिएकै समयमा हुने दाबी गरेका छन् ।
ईलाममा आज आयोजित कार्यकर्ता भेटघाटमा नेम्वाङले तोकिएको समयमा निर्वाचन हुने भएकाले तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्रीलाई २ सय प्रतिशत उपयुक्त लागेर संसद भंग गरी निर्वाचनको घोषणा गरेकाले यस विषयमा सर्वोच्चले समेत अन्तरीम आदेश नदिएकाले निर्वाचन भएरै छाड्ने नेम्वाङको जिकिर छ ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दावी गर्दै नेम्वाङले सूर्य चिन्ह पनि ओली नेतृत्वको नेकपाले नै पाउने ठोकुवा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ