फागुण ६ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड माधव समुहले आज राजधानीको टुडिखेल घेराउ गर्ने भएको छ । दिउसो साढे ३ बजे मानव सांग्लो बनाएर टुडिखेल वरिपरि नेता कार्यकर्ताले घेराउ गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।
त्यसका लागि बिद्यार्थी, महिला, मजदुर लगायत संग संगठनलाई आर्क तोकिएको छ । यस घेराउमा शीर्ष नेताहरु समेत सामेल हुने पार्टी केन्द्रीय सदस्य युवराज दुलाल शरदले जानकारी दिए ।
यस अघि नेकपाको यस खेमाले ठूला सभा र प्रदर्शन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline