झापा, फागुन-५ गते । झापा, झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् ।
फागुन ४ गते बेलुका ०६;५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका- ७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline