कोरोना अपडेटः १२२ संक्रमित,१४४ डिस्चार्ज १ को मृत्यु

कोरोना अपडेटः १२२ संक्रमित,१४४ डिस्चार्ज १ को मृत्यु

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

फागुण ३ काठमाण्डौं । नेपालमा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५४१ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
यस्तै आज २४ घण्टामा १४४ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । यो भनेको ९८.७ प्रतिशत हो ।
यसै गरी कोरोना संक्रमणका कारण २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या २०५५ पुगेको छ ।
अब आईसोलेसनमा १५८१ जना संक्रमितहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ