मध्यवादी चुनाव कुनै हालतमा हुँदैन, जनता झुक्याउन ओलीले पञ्चर्याली गरीरहेको प्रचण्डको दाबी

मध्यवादी चुनाव कुनै हालतमा हुँदैन, जनता झुक्याउन ओलीले पञ्चर्याली गरीरहेको प्रचण्डको दाबी

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

फागुण ३ चितवन । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले मध्यवादी निर्वाचन कुनै पनि हालतमा नहुने दाबी गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन भएको बताए ।

चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको प्रचण्डले आरोप लगाए । ‘पन्चर्याली गर्ने जमिन बाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गदै ओलीले प्रतिगमन गरे पनि ओलीको हार भईसकेको प्रचण्डको दाबी छ ।
राम्रो दिमाग भएका सबै मानिस ओलीको प्रतिगमनको बिरुद्धमा रहेको प्रचण्डको भनाई छ ।

अध्यक्ष दाहाल कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन चितवन पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ