कोरोना अपडेटः ८१ संक्रमित,१११ डिस्चार्ज, ५ को मृत्यु

कोरोना अपडेटः ८१ संक्रमित,१११ डिस्चार्ज, ५ को मृत्यु

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

माघ २९ काठमाण्डौं । नेपालमा आज ८१ जना कोरोना संक्रमित थपिएका छन् । यो लामो समय पछि संक्रमितको संख्या एक सय भन्दा तल देखिएको हो ।
देशभरका ल्याबमा ३ हजार २३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै हाल सम्म संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।
यसै गरी २४ घण्टामा १११ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।
यसै गरी २४ घण्टामा संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५२ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या १७ सय १८ जना रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ