माघ २९ विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीका एजेन्ट ज्ञानु प्रधान पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रधान विराटनगरमा घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । उनी ईन्स्योरेन्सको एजेन्टको रुपमा पनि काम गर्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline