कोरोना अपडेटः १३० संक्रमित, १९४ संक्रमित, ७ को मृत्यु

कोरोना अपडेटः १३० संक्रमित, १९४ संक्रमित, ७ को मृत्यु

  • सोमवार, माघ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

माघ २६ काठमाण्डौं । नेपालमा आज देशभर १३० जना कोरोना संक्रमित भएका छन् । ३ हजार ३३३ जनामा गरिएको परीक्षणमा ती ंसंक्रमित फेला परेका हुन् ।
यो सँगै हाल सम्म संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ ।
यसै गरी २४ घण्टामा १९४ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । यो भनेको ९८.६ प्रतिशत हो ।
यसै गरी २४ घण्टामा कोरोना बाट ७ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या १७ सय ४४ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ