बैतडी आफ्नै बुवाले भरुवा बन्दुकले हानेर मारे २० वर्षे छोरीलाई

बैतडी आफ्नै बुवाले भरुवा बन्दुकले हानेर मारे २० वर्षे छोरीलाई

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.6K
    SHARES

माघ २४ बैतडी । बैतडीमा एक बृद्धले भरुवा बन्दुकले हानेर आफ्नै २० वर्षे छोरीको हत्या गरेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–१० का ६५ वर्षे धनसिह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। अहिले महराको खोजी प्रहरीले शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ