कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जना महिलाको मृत्यु

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जना महिलाको मृत्यु

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

माघ २४, टीकापुर । कैलालीको खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा अन्य दुई घा‍इते भएको
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका न्यौपानेले जानकारी दिए । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी न्यौपानले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ