राष्ट्रपति कार्यलयतिर जान प्रहरीले नदिए पछि नागरिक आन्दोलन पानीपोखरीमै रोकियो

राष्ट्रपति कार्यलयतिर जान प्रहरीले नदिए पछि नागरिक आन्दोलन पानीपोखरीमै रोकियो

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

माघ २३ काठमाण्डौं । संवैधानिक निकायका अवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै नागरिक आन्दोलनले आज मार्चपास गरेको छ । नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपास प्रहरीले राष्ट्रपति कार्यलयतिर जान नदिए पछि पानीपोखरीमै सभा गरेका छन् ।
नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन् ।
यस अघि प्रधानमन्त्रीको सरकारी निवास वालुवटारमा मार्चपास गर्दा प्रहरीले लाठी र पानीको फोहरा हानेपछि बिरोध भएको थियो । फगुण ७ मा नागरिक घोषणा पत्र जारी गरेर आन्दोलन चर्काउने तयारी नागरिक अभियान्ताहरुले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ