आफू चढेर आएकै गाडीबाट उत्रिए पछि रोके बन्दकारीले, बिरामीको अलपत्र

आफू चढेर आएकै गाडीबाट उत्रिए पछि रोके बन्दकारीले, बिरामीको अलपत्र

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

माघ २२ फिदिम । ताप्लेजुङबाट स्र्कटिङमा आएको गाडीमा यात्रु बनेर चढेका मानिसले नै फिदिम नजिक पुगे पछि ओर्लिएर अरु कार्यकर्ता बोलाई सोही गाडीलाई साईड लगाएर चल्न नदिने बताए पछि गाडीमा सवार विरामी सहितका यात्रु अलपत्र परेका छन् ।

हेवा खोला भन्दा माथि फिदिम नजिक पुगेपछि ओर्लिएकाले फोन गरेर जानकारी दिए पछि अरु कार्यकर्ता आएर गाडी साईड लगाएका हुन् । गाडीमा बिरामी समेत रहेको भन्दा पनि जान नदिएको एक यात्रुले बताए ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ