पर्सा २२ माघ । बिरगंजमा पनि नेपाल कम्युनिस्ट पार्टीको बन्द प्रभाव परेको छ । विभिन्न चौक चौकमा टायर बालेर प्रदर्शन जारी छ। प्रदर्शनमा नेकपा प्रचण्ड-नेपाल समूहका दुई दर्जन नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन पसल र यातायात बन्द गराउदै हिडेका नेता वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, शिवम साह , विद्यार्थी नेता प्रभाकर गुपतासहितका दुई दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline