मशाल जुलुश निकालेर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परी प्रचण्ड माधव समुहका केन्दीय सदस्य वाग्लेको दुर्घटनामा मृत्यु

मशाल जुलुश निकालेर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परी प्रचण्ड माधव समुहका केन्दीय सदस्य वाग्लेको दुर्घटनामा मृत्यु

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.4K
    SHARES

माघ २१ सर्लाही । सरकार बिरुद्ध आन्दोलन गरीरहेको नेकपा प्रचण्ड माधव समुहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्ले सडक दुर्घटनामा मारिएका छन् ।
उनी बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत सोल्टीगेटनजिक सडकमा उनी मोटरसाइकल सहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए ।
यसलाई नेकपाका कार्यकर्ताहरुले दुर्घटनामा मृत्यु भएको बताएका छन् । उनकै नेतृत्वमा साँझ मशाल जुलुश निकाले पछि फर्किन लागेका उनी मृत फेला परेका थिए ।
टाउकोमा समेत हेलमेट लगाईरहेको अवस्थामै चोट देखिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले पनि दुर्घटनाको आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ