भोली माघ २२ गते प्रचण्ड माधव समुहद्धारा आम राजनीतिह हड्तालको आव्हान्, यस्तो दियो कारण

भोली माघ २२ गते प्रचण्ड माधव समुहद्धारा आम राजनीतिह हड्तालको आव्हान्, यस्तो दियो कारण

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

माघ २१ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहले भोली माघ २२ गते आकस्मिक आम राजनीतिक हड्तालको आव्हान गरेको छ ।

संसद विघटन बिरुद्ध जारी आन्दोलनकै बीच आज संवैधानिक पदाधीकारीहरुलाई शपथ खुवाईए पछि आक्रोसित बनेको यस समुहले आज पत्रकार सम्मेलन गरी आम राजनीतिक हड्तालको आव्हान गरेको हो ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले देशव्यापी हड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ