खानेपानी मन्त्री मणि थापा नख्खु कारागार पुगेर थुनामा रहेका विप्लवका नेता हेमन्त वलीसगँ भेटवार्ता

खानेपानी मन्त्री मणि थापा नख्खु कारागार पुगेर थुनामा रहेका विप्लवका नेता हेमन्त वलीसगँ भेटवार्ता

  • मङ्लबार, माघ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

माघ २० काठमाण्डौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको प्रयासका बारेमा चर्चा भईरहेका बेला आज खानेपानी मन्त्री मणि थापा जेलमै पुगेर थुनामा रहेका सो पार्टीका नेता हेमन्त प्रकाश वलीसगँ भेटघाट गरेका छन् । वली नख्खु कारागारमा रहेका छन् ।
आज बिहान नख्खु कारागारमा पुगेर भेटमा वार्ता लगायतका विषयमा छलफल भएको बुझिएको छ । वली दुई वर्षदेखि नख्खु कारागारमा रहेका छन् ।
आजै मन्त्री थापाले कारागारमा रहेको पानीको समस्याको बारेमा पनि निरीक्षण गर्दै डिप बोरीङ र रिजर्भ ट्यांक राख्ने जस्ता विषयमा पनि निरीक्षण गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ