माघ २० काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
बुधबार साँझका लागि बोलाईएको बैठक अर्को सूचना नभए सम्मका लागि भन्दै स्थगित भएको बुझिएको छ ।
यस अघि संवैधानिक निकायमा गरिएको नियुक्ति सभामुख अग्नी सापकोटाले फिर्ता गरिदिए पछि ृबैठक बस्न लागेको थियो ।
सरकार आफैले निर्वाचन घोषणा गरीसकेकाले यस्तो बेला नियुक्तिहरु हुन नमिल्ने भन्दै बिरोध हुँदै आएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भने बोलाईएको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline