म्यान्मारमा भएको सैन्य कु प्रति नेपालको चासो, हिरासतमा राखिएका नेताहरु अविलम्ब रिहाई गर्न आग्रह

म्यान्मारमा भएको सैन्य कु प्रति नेपालको चासो, हिरासतमा राखिएका नेताहरु अविलम्ब रिहाई गर्न आग्रह

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

म्यान्मामा संवैधानिक एवं लोकतान्त्रिक प्रक्रिया पुनः स्थापना हुने नेपालको विश्वास
सरकारले म्यान्मामा विकसित पछिल्ला घटनाक्रमलाई नजीकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यान्माका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गरी म्यान्मामा लोकतान्त्रिक एवं संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ ।

राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्त तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ