पत्रकार गोमा पाण्डेको घरमा आगलागी

पत्रकार गोमा पाण्डेको घरमा आगलागी

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

ललितपुर, १८ माघ ।  नेपाल पत्रकार महासंघ ललितपुरको कार्यसमिति सदस्य गोमा पाण्डेको ललितपुरको डुकुछापमा रहेको घरमा आगलागी भएको छ । गोदावारी नगरपालीका ८ डुकुछापमा रहेको घरमा आइतवार दिउसो आगलागी भएको हो ।

बिद्युत सर्ट भएर लागेको आगोले घर पूर्ण रुपमा जलेको पत्रकार पाण्डेले बताईन् । घरमा रहेको अन्नपात, लत्ताकपडासहित लाखौ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।


दिउँसो घरमा कोहि नभएकाबेला आगलागी भएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रेस युनियन ललितपुरको कार्यसमिति सहसचिव समेत हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ