संसद विघटन बिरुद्ध परेको रिटमा निवेदकहरुको वकिलको बहस सकियो,भोलीबाट सरकारी वकिलले बहस गर्ने

संसद विघटन बिरुद्ध परेको रिटमा निवेदकहरुको वकिलको बहस सकियो,भोलीबाट सरकारी वकिलले बहस गर्ने

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ १८ काठमाण्डौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवशायीको बहस सकिएको छ ।
संवैधानिक इजलासमा आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिए पछि अब सरकारी वकिलले. भोलीबाट बहस गर्नेछन् । त्यसै गरी प्रधानमन्त्रीका वकिलहरुले पनि बहस गर्नेछन् ।
अहिले सम्म बहस गर्ने निवेदक र कानुन व्यवशायीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चले यसलाई बदर गर्नु पर्ने बताए ।
संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।
पुष ५ मा संसद विघटन भए लगत्तै सर्वोच्चमा एक दर्जन बढी रिट परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ